YouVersion लोगो
खोज आइकन

एस्‍तर 1:1-3

एस्‍तर 1:1-3 NNRV

यहाँ वर्णन गरिएका घटनाहरू अहासूरस राजाको पालामा भएका थिए। उनी त्‍यही अहासूरस थिए जसले भारतदेखि लिएर कूश देशसम्‍म एक सय सत्ताईस प्रान्‍तहरूमाथि राज्‍य गर्थे। त्‍यस बेला उनी आफ्‍नो राजधानी शूशनमा भएको राजसिंहासनबाट राजशासन गर्थे। उनका शासनकालको तेस्रो वर्षमा उनले आफ्‍ना सबै भारदार र अधिकारीहरूलाई एउटा ठूलो भोज दिए। राजकुमारहरू, फारसी र मादी सेनाका प्रतिष्‍ठित नायकहरू, र प्रान्‍त-प्रान्‍तका मुख्‍य मानिसहरू उनको सामुन्‍ने उपस्‍थित भए।