YouVersion लोगो
खोज आइकन

दानिएल 9:17-18

दानिएल 9:17-18 सरल नेपाली

हे परमेश्‍वर, मेरो प्रार्थना र अन्‍तरबिन्‍ती सुन्‍नुहोस्। ध्‍वस्‍त भएको मन्‍दिरलाई तपाईंको आफ्‍नो नाउँको खातिर फेरि बनाउनुहोस् र तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ भनी सबैले थाहा पाउनेछन्। हे परमेश्‍वर, हामीतिर आफ्‍ना कान थाप्‍नुहोस् र हामीलाई हेर्नुहोस् र हामीमाथि परेका कष्‍ट र तपाईंको नाममा बनेको सहरको दु:ख-कष्‍ट बुझिदिनुहोस्। हामीले असल काम गरेको कारणले होइन; तर तपाईं कृपालु हुनुहुन्‍छ र हामी तपाईंलाई प्रार्थना गर्दछौं।

दानिएल 9 पढ्नुहोस्