त्यसपछि उनी अधिकृत र राजकीय अङ्गरक्षकहरूले राजालाई साथमा लिई मन्दिरबाट राजमहलमा लगे। मानिसहरू पछिपछि गए। योआश पहरा ढोकाबाट पसे र सिंहासनमा बसे। सारा प्रजा खुसीले रमाए। महलमा अतल्याहको हत्या भएकोले सहर शान्त थियो। सात वर्षको उमेरमा योआश यहूदाका राजा भए।
२ राजा 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजा 11:19-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू