YouVersion लोगो
खोज आइकन

२ यूहन्‍ना 1:2-3

२ यूहन्‍ना 1:2-3 सरल नेपाली

किनभने सत्‍य हामीमा छ र सधैँ रहनेछ। परमेश्‍वर पिता र उहाँका पुत्र येशू ख्रीष्‍टले हामीलाई अनुग्रह, कृपा र शान्‍ति देऊन्। सबै सत्‍यता र प्रेममा यी हाम्रा होऊन्।

२ यूहन्‍ना 1 पढ्नुहोस्