२ यूहन्ना 1:2-3
२ यूहन्ना 1:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन सत्य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौं। परमेश्वर पिता र पिताका पुत्र येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति हामीसँग सत्यता र प्रेममा रहनेछ।
शेयर गर्नुहोस्
२ यूहन्ना 1 पढ्नुहोस्२ यूहन्ना 1:2-3 नेपाली समकालीन संस्करण (NCV)
सत्यताको कारण जुन हामीमा रहन्छ, र सदा-सर्वदाका लागि हामीसँग रहिरहनेछ: परमेश्वर पिता र येशू ख्रीष्टबाट, जो पिताको पुत्र हुनुहुन्छ, अनुग्रह, कृपा र शान्तिसँगै सत्य तथा प्रेम हामीहरूसित रहून्।
शेयर गर्नुहोस्
२ यूहन्ना 1 पढ्नुहोस्२ यूहन्ना 1:2-3 पवित्र बाइबल (NERV)
यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरूलाई प्रेम गर्छौ। त्यो सत्य हामीमा सदा रहनेछ। अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसँग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौं।
शेयर गर्नुहोस्
२ यूहन्ना 1 पढ्नुहोस्