YouVersion लोगो
खोज आइकन

२ यूहन्‍ना 1:2-3

२ यूहन्‍ना 1:2-3 NNRV

जुन सत्‍य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्‍यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौं। परमेश्‍वर पिता र पिताका पुत्र येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्‍ति हामीसँग सत्‍यता र प्रेममा रहनेछ।