YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 2:19-20

१ थेसलोनिकी 2:19-20 सरल नेपाली

हाम्रा प्रभु येशू ख्रीष्‍ट आउनुहुने दिनमा हाम्रो आशा, आनन्‍द, घमण्‍ड गर्ने मुकुट जे भने पनि तिमीहरू नै हौ, होइन र? साँच्‍चै तिमीहरू नै हाम्रो आनन्‍द र सम्‍मान् हौ।