तब दाऊद राजाले सादोक, नातान र बनायाहलाई बोलाए। तिनीहरू आएपछि राजाले तिनीहरूलाई भने, “मेरा दरबारिया भारदारहरूलाई साथमा लिएर जाऊ। मेरो छोरो सोलोमन मेरै खच्चरमा चढोस् र त्यसलाई गीहोन खोलासम्म लैजाऊ। त्यहाँ सादोक र नातानले त्यसलाई इस्राएलका राजा बनाई अभिषेक गर्नू। त्यसपछि तुरही फुकेर ‘सोलोमन राजा दीर्घायु होऊन्!’ भनी सोर उचालेर कराउनू।
१ राजा 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 1:32-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू