दाऊद राजाले भने, “सादोक पूजाहारी, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु हाजिर भए, राजाले तिनीहरूलाई भने, “तिमीहरूका प्रभुका सेवकहरूलाई तिमीहरूसँग लैजाओ र मेरो छोरो सोलोमनलाई राजाको खच्चरमा सवार गराएर गीहोनसम्म साथै लैजाओ। त्यहाँ सादोक पूजाहारी र नातान अगमवक्ताले त्यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्। तुरही बजाओ र यसो भनेर कराओ, “राजा सोलोमन अमर रहोस्।”
१ राजाहरू 1 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 1:32-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू