YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 1:8-10

१ यूहन्‍ना 1:8-10 सरल नेपाली

हामीले आफूमा पाप छैन भन्‍यौं भने हामी आफैंलाई धोखा दिन्‍छौं र हामीमा सत्‍य हुँदैन। तर हामीले आफ्‍ना पाप परमेश्‍वरको सामु मानिलियौं भने उहाँले हाम्रो पाप मेटिदिनुहुनेछ र सबै नराम्रा कुराबाट शुद्ध गर्नुहुनेछ किनभने उहाँ विश्‍वासयोग्‍य र न्‍यायी हुनुहुन्‍छ। हामीले पाप गरेका छैनौं भन्‍छौं भने हामी उहाँलाई झूटो ठहर्‍याउँछौं र उहाँको वचन हामीसँग हुँदैन।

१ यूहन्‍ना 1 पढ्नुहोस्

१ यूहन्‍ना 1:8-10 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति