YouVersion लोगो
खोज आइकन

1 यूहन्‍ना 1:8-10

1 यूहन्‍ना 1:8-10 NCV

यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौं भने हामीले आफूलाई धोका दिन्छौं र हामीमा सत्यता हुँदैन। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भनी हामी दाबी गर्छौं भने हामीले उहाँलाई झूटा तुल्याउँछौं र हाम्रो जीवनमा उहाँको वचन रहँदैन।

1 यूहन्‍ना 1 पढ्नुहोस्

1 यूहन्‍ना 1:8-10 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति