१ कोरिन्थी 12:26-27
१ कोरिन्थी 12:26-27 सरल नेपाली
कुनै अङ्गले दु:ख पाउँदा सबै शरीरले नै दु:ख भोग्छ। एउटा शरीरको अङ्गले प्रशंसा पाउँदा पूरै शरीरले नै प्रशंसा पाउँछ। त्यसैगरी तिमीहरू सबै खीष्टका शरीर हौ। हरेक त्यसका अङ्गहरू हौ।