YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 12:26-27

१ कोरिन्थी 12:26-27 सरल नेपाली

कुनै अङ्गले दु:ख पाउँदा सबै शरीरले नै दु:ख भोग्‍छ। एउटा शरीरको अङ्गले प्रशंसा पाउँदा पूरै शरीरले नै प्रशंसा पाउँछ। त्‍यसैगरी तिमीहरू सबै खीष्‍टका शरीर हौ। हरेक त्यसका अङ्गहरू हौ।

१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:26-27 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति