तब उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले हात पसार्यो, र त्यो हात अर्को जस्तै सद्दे भइगयो। तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे।
मत्ती 12 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 12:13-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू