YouVersion लोगो
खोज आइकन

लेवीहरू 19:1-2

लेवीहरू 19:1-2 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “सबै इस्राएली समुदायलाई भन्‌: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर, पवित्र छु।