YouVersion लोगो
खोज आइकन

लेवीहरूको पुस्तक 19:1-2

लेवीहरूको पुस्तक 19:1-2 NERV

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।