YouVersion लोगो
खोज आइकन

यशैया 50:7-9

यशैया 50:7-9 NNRV

म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुन्‍छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्‍तै स्‍थिर पारेको छु, र म जान्‍दछु, कि म लाजमा पर्नेछैनँ। मलाई निर्दोष ठहराउनुहुने मेरो नजिकै हुनुहुन्‍छ। यसर्थ कसले मेरो विरुद्धमा दोष लगाउँछ? हामी मुखामुख परौं! मेरो विरोधी को छ? त्‍यसले मेरो सामना गरोस्‌! परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुन्‍छ। त्‍यो को हो, जसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा हुनेछन्‌। कीराले तिनीहरूलाई खाइहाल्‍नेछन्‌।