YouVersion लोगो
खोज आइकन

हिब्रू 11:32-34

हिब्रू 11:32-34 NNRV

अरू बढ़ी म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्‍ताको बारेमा, र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन— जसले विश्‍वासद्वारा राज्‍यहरू कब्‍जा गरे, न्‍याय स्‍थापना गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहका मुखहरू थुनिदिए, आगोका ज्‍वालाहरू निभाए, तरवारका धारबाट उम्‍के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए।