1
हितोपदेश 17:17
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
मित्रले सबै समय प्रेम गर्छ, र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 17:17
2
हितोपदेश 17:22
प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:22
3
हितोपदेश 17:9
अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ; तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:9
4
हितोपदेश 17:27
समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ, र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:27
5
हितोपदेश 17:28
चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:28
6
हितोपदेश 17:1
शान्ति र मौनसित निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:1
7
हितोपदेश 17:14
झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:14
8
हितोपदेश 17:15
दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने— यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू