1
हितोपदेश 18:21
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ; त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 18:21
2
हितोपदेश 18:10
याहवेहको नाम किल्ला भएको सहरमा हो; धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:10
3
हितोपदेश 18:24
जसका साथीहरू अविश्वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्याउन सक्छन्, तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:24
4
हितोपदेश 18:22
पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले याहवेहबाट निगाह प्राप्त गर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:22
5
हितोपदेश 18:13
जसले सुन्न अगि नै जवाफ दिन्छ, त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:13
6
हितोपदेश 18:2
मूर्खले समझदारी मन पराउँदैन, तर आफ्नै विचारमा धाक लगाउन प्रसन्न हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:2
7
हितोपदेश 18:12
आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ, तर सम्मानको अगि नम्रता आउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू