1
भजनसंग्रह 141:3
पवित्र बाइबल
हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता गनुहोस्। म के भन्छु त्यस विषयमा होशियारहुन सहायता गर्नुहोस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 141:3
2
भजनसंग्रह 141:4
मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्, दुष्ट मानिसहरूले अनुचित काम गर्छन्, मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्। मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस, जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 141:4
3
भजनसंग्रह 141:1-2
हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें। मेरो प्रार्थना सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्। परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 141:1-2
होम
बाइबल
योजनाहरू
भिडियोहरू