1
भजनसंग्रह 142:5
पवित्र बाइबल
यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु। हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:5
2
भजनसंग्रह 142:7
मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस्, ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकुँ, अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्। किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:7
3
भजनसंग्रह 142:3
मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुनु भन्ने कुरा जान्नु हुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:3
4
भजनसंग्रह 142:1
म परमप्रभुलाई मेरो सहयोगको लागि पुकार्दछु। म परमप्रभुलाई पुकार्दछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:1
5
भजनसंग्रह 142:6
परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदने ती मानिसहरूबाट बचाउँनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू