1
भजनसंग्रह 140:13
पवित्र बाइबल
धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु। सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:13
2
भजनसंग्रह 140:1-2
हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्। तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्। तिनीहरू युद्ध गर्नलाई सधैँ नै तयार हुन्छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:1-2
3
भजनसंग्रह 140:12
म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई, निष्पक्ष रूपले न्याय गर्नुहुनेछ परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:12
4
भजनसंग्रह 140:4
हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस, तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 140:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू