1
हितोपदेशको पुस्तक 16:3
पवित्र बाइबल
तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:3
2
हितोपदेशको पुस्तक 16:9
हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:9
3
हितोपदेशको पुस्तक 16:24
आनन्द दायक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:24
4
हितोपदेशको पुस्तक 16:1
मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:1
5
हितोपदेशको पुस्तक 16:32
मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो शहर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:32
6
हितोपदेशको पुस्तक 16:18
सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:18
7
हितोपदेशको पुस्तक 16:2
मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:2
8
हितोपदेशको पुस्तक 16:20
मानिसहरूले उपदेश दिँदा जसले सुन्छ, त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:20
9
हितोपदेशको पुस्तक 16:8
बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:8
10
हितोपदेशको पुस्तक 16:25
कहिले काही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:25
11
हितोपदेशको पुस्तक 16:28
एकजना झगडा़लु मानिसले सधैँ बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाईँ गराउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 16:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू