1
हितोपदेशको पुस्तक 17:17
पवित्र बाइबल
असल मित्रले सधैँ माया गरिरहेको हुन्छ। त्यसरी नै साँच्चो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 17:17
2
हितोपदेशको पुस्तक 17:22
आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 17:22
3
हितोपदेशको पुस्तक 17:9
जसले अरूको गल्तीको बारेमा भूलिदिन्छ उसले प्रेमलाई अघि बढाउँनेछ, तर जसले अर्काको गल्ती घरि-घरि ल्याउँछ त्यसले घनिष्ट साथीहरूलाई गुमाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 17:9
4
हितोपदेशको पुस्तक 17:27
एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 17:27
5
हितोपदेशको पुस्तक 17:28
चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुर्खतालाई बन्द राख्छ ऊ विवेकशिल देखिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 17:28
6
हितोपदेशको पुस्तक 17:1
प्रत्येक मानिसले झगडा़ गर्दै अन्नले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 17:1
7
हितोपदेशको पुस्तक 17:14
झगडा़ शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 17:14
8
हितोपदेशको पुस्तक 17:15
जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ र जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 17:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू