1
हितोपदेशको पुस्तक 15:1
पवित्र बाइबल
नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 15:1
2
हितोपदेशको पुस्तक 15:33
परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउनु भन्दा अघि नम्रता आउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 15:33
3
हितोपदेशको पुस्तक 15:4
जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 15:4
4
हितोपदेशको पुस्तक 15:22
चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 15:22
5
हितोपदेशको पुस्तक 15:13
एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 15:13
6
हितोपदेशको पुस्तक 15:3
परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 15:3
7
हितोपदेशको पुस्तक 15:16
धेरै धन हुनु र त्ययसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 15:16
8
हितोपदेशको पुस्तक 15:18
एउटा क्रोधित मानिसले झगडा़ मच्चाउँछ तर सहनशील मानिसले झगडा़लाई शान्त गराउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 15:18
9
हितोपदेशको पुस्तक 15:28
एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै बोल्छ तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 15:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू