1
भजनसंग्रह 141:3
सरल नेपाली पवित्र बाइबल
हे परमप्रभु, मेरो मुखमा पहरा खटाउनुहोस्। मेरो ओठको ढोकामा रखवाली गरिदिनुहोस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 141:3
2
भजनसंग्रह 141:4
मलाई दुष्ट काम गर्ने इच्छा गर्नदेखि र दुष्टहरूका दुष्टतामा साथ दिनदेखि बचाउनुहोस्; तिनीहरूका भोज-भतेरमा म कहिल्यै नबसूँ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 141:4
3
भजनसंग्रह 141:1-2
परमप्रभु, म तपाईंलाई पुर्कादछु, मलाई अहिले सहायता गर्नुहोस्! मैले तपाईंलाई पुकार्दा मेरो बिन्ती सुन्नुहोस्। मेरा प्रार्थना धूपझैँ र मेरा उचालिएका हात साँझका बलिझैँ ग्रहण गर्नुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 141:1-2
होम
बाइबल
योजनाहरू
भिडियोहरू