1
भजनसंग्रह 142:5
सरल नेपाली पवित्र बाइबल
हे परमप्रभु, म सहायताको लागि तपाईंलाई पुकार्दछु, परमप्रभु, तपाईं मेरो रक्षक हुनुहुन्छ, यो जीवनमा म तपाईंलाई मात्र चाहन्छु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:5
2
भजनसंग्रह 142:7
मलाई मेरो दु:खबाट छुटकारा दिनुहोस्, तब तपाईंका प्रजा भेला भएको सभामा म तपाईंको प्रशंसा गर्नेछु किनभने तपाईंले मेरो भलाइ गर्नुभएको छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:7
3
भजनसंग्रह 142:3
म शिथिल भएको अवस्थामा मैले के गर्नुपर्छ, उहाँले जान्नुहुन्छ। म हिँड्ने बाटोमा मेरा शत्रुहरूले मलाई एउटा पासो थापेका छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:3
4
भजनसंग्रह 142:1
म परमप्रभुलाई सहायताको निम्ति पुकार्दछु, म उहाँसँग अन्तरबिन्ती गर्दछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:1
5
भजनसंग्रह 142:6
सहायताको निम्ति मेरो पुकार सुन्नुहोस् किनभने म मनको पीडामा डुबेको छु, मेरा शत्रुहरूदेखि मलाई बचाउनुहोस्, तिनीहरू मेरा लागि साह्रै बलिया भए।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 142:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू