YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 141:1-2

भजनसंग्रह 141:1-2 सरल नेपाली

परमप्रभु, म तपाईंलाई पुर्कादछु, मलाई अहिले सहायता गर्नुहोस्! मैले तपाईंलाई पुकार्दा मेरो बिन्‍ती सुन्‍नुहोस्। मेरा प्रार्थना धूपझैँ र मेरा उचालिएका हात साँझका बलिझैँ ग्रहण गर्नुहोस्।

भजनसंग्रह 141 पढ्नुहोस्