६० दिनको नयाँ करारको यात्राSample
यस योजनाको बारेमा

यस बाइबल अध्ययन पाठ्ययोजनाले तपाइलाई ६० दिनमा नयाँ करारको मार्गदर्शन गर्नेछ। धेरै किताबहरूले तपाइलाई जानकारी दिन्छन् तर बाइबलमा तपाइलाई रूपान्तरण गर्ने शक्ति छ। पाठ्ययोजनामा भएका दैनिक पाठहरू पढ्नुहोस् र तपाइको जीवनमा अनुभव गर्नुहुने शक्ति, अन्तरदृष्टि र परिवर्तनले तपाइलाई छक्क पर्नेछ।
More
We would like to thank Adventure Church for providing this plan. For more information, please visit: http://60day.adventurechurch.org