६० दिनको नयाँ करारको यात्रा

60 दिन
यस बाइबल अध्ययन पाठ्ययोजनाले तपाइलाई ६० दिनमा नयाँ करारको मार्गदर्शन गर्नेछ। धेरै किताबहरूले तपाइलाई जानकारी दिन्छन् तर बाइबलमा तपाइलाई रूपान्तरण गर्ने शक्ति छ। पाठ्ययोजनामा भएका दैनिक पाठहरू पढ्नुहोस् र तपाइको जीवनमा अनुभव गर्नुहुने शक्ति, अन्तरदृष्टि र परिवर्तनले तपाइलाई छक्क पर्नेछ।
हामी Adventure Church लाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः http://60day.adventurechurch.org
About The Publisher