तपाईँसँग प्रार्थना छ!Sample
![तपाईँसँग प्रार्थना छ!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39220%2F1280x720.jpg&w=3840&q=75)
"हामीसँग प्रार्थना छ!"
आजको समाजमा धेरै मानिसहरूले प्रार्थनालाई जीवनका चुनौतीहरूमा काम नगर्ने अप्रभावी तरिकाको रूपमा हेर्छन्। वास्तवमा, कसै-कसैले कहिल्यै प्रार्थना नै नगर्लान्। अरूले चाहिँ बाँकी सबै प्रयास गरेपछि मात्र प्रार्थनामा संलग्न हुन सक्लान्।
तर परमेश्वरले हाम्रो प्रार्थनाको जीवनलाई हामीले अन्य सबै विकल्पहरू र स्रोतहरू समाप्त गरिसकेपछि कठिन बाधाहरू पार गर्नको लागि अन्तिम उपायको रूपमा ठानेको कहिल्यै चाहनुभएन। सत्य यो हो कि प्रार्थना प्रत्येक ख्रीष्टियानको जीवनको केन्द्रबिन्दु होस् भन्ने परमेश्वर चाहनुहुन्छ: आवश्यकता पर्दा जाने हाम्रो पहिलो स्थान, अन्तिम होइन। उहाँ हामीबाट दिनहुँ सुन्न चाहनुहुन्छ, हरेक दिन, हाम्रो खाँचो र आवश्यकताको समयमा, र प्रशस्तता र तृप्तिको समयमा। साथै, हामीले प्रार्थना गर्दा हामीसँग निरन्तर सञ्चारमा रहँदै परमेश्वरले उहाँको प्रेमलाई धेरै तरिकामा देखाउन चाहनुहुन्छ।
प्रार्थना हाम्रो जीवन र परिवेशमा सकारात्मक परिवर्तन हेर्नको लागि कुञ्जी हो, र परमेश्वरसँगको हाम्रो हिँडाइमा बढ्नको लागि आधारभूत छ।
"धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।" याकूब ५:१६
धर्मशास्त्र
यस योजनाको बारेमा
![तपाईँसँग प्रार्थना छ!](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F39220%2F1280x720.jpg&w=3840&q=75)
एक शक्तिशाली र प्रभावकारी प्रार्थनाको जीवन निर्माण गर्न सिद्धान्तहरू पत्ता लगाउनुहोस्। प्रार्थना - व्यक्तिगत स्तरमा परमेश्वरसँग कुराकानी गर्नु - हाम्रो जीवन र परिवेशमा सकारात्मक परिवर्तनहरू हेर्ने कुञ्जी हो। डेभिड जे. स्वान्डद्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
More
हामी यो योजना प्रदान गर्नुभएकोमा Twenty20 Faith, Inc. लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.twenty20faith.org/devotion1?lang=ne
Related Plans
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)