बाइबल जीवित छSample
![La Biblia está viva](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F27965%2F1280x720.jpg&w=3840&q=75)
बाइबलले राष्ट्रहरूलाई रूपान्तरण गर्छ
सन् १८०० को सुरुवात तिरको कुरा हो । एक १२-वर्षे नाइजेरियन केटो तथा उसको परिवारलाई तिनीहरूको देशबाट निकालिन्छ र अमेरिका जाँदै गरेको एउटा पोर्तुगिज दासहरूको जहाजमा कोचिन्छ ।
तर त्यो डुंगा अफ्रिकी तटलाई छोड्न पनि नपाउँदै, त्यसलाई एउटा दास-विरोधि गस्तिले छापा मार्छन् र बेचबिखन गर्ने ती अपराधीहरूलाई पक्राउ गरिन्छ । त्यसपछि त्यो केटो र त्यसको परिवारलाई मुक्त गराएर सिएरा लियोनमा पठाइन्छ । यहीं नै उसले बाइबलको शक्ति पत्ता लगाउँछ । ख्रीष्टियन बनेपछि, शमूएल अजई क्रोथरले विभिन्न भाषाहरू सिक्न र सिएरा लियोन नजिकैका देशहरूमा मिशनरी यात्राहरूमा जाने काम सुरु गरें । तर यस पूरै समय, उनले बाइबललाई अंग्रेजीमा पढिरहेका थिए किनभने यो उनको नाइजेरियन भाषा योरूबामा बनेकै थिएन । यसको अर्थ यो हुन्थ्यो कि अंग्रेजी नबोल्ने नाइजेरियाका मानिसहरूले आफै नै परमेश्वरको वचन पढ्न सक्दैन थिए । त्यसैले अजईले योरूबाका लागि एउटा लिखित व्याकरण प्रणाली सनिर्माण गर्नमा मद्दत गरें र त्यसपछि बाइबललाई त्यस भाषामा अनुवाद गरें ।योरूबामा बाइबल पूरा गरिसकेपश्चात् उनले अन्य नाइजेरियन भाषाहरूमा धर्मशास्त्रलाई अनुवाद गर्न जारी राखें ताकि अझ धेरै मानिहरूले उनले अनुभव गरेको जिवन-परिवर्तनलाई पत्ता लगाउन सकून् ।
क्रोथरलाई पछि गएर एङ्ग्लिकन चर्चद्वारा ""नाइजरको बिशप"" चुनिएको थियो र यसो गर्दा उनी पहिलो अश्वेत एङ्ग्लिकन बिशप बनेका थिए । र आज, यो एङ्ग्लिकन चर्च अफ नाइजेरिया १ करोड ८० लाख बप्तिस्मा लिएका सदस्यहरू भएको दोस्रो ठूलो एङ्ग्लिकन राज्य हो । त्यहीं परमेश्वर जसले क्रोउथरमार्फत काम गर्नुभयो उहाँ आफ्नो वचनद्वारा संसारलाई प्रभावित पार्न तपाईंमार्फत पनि काम गर्न चाहनुहुन्छ । त्यस्ता मानिसहरू पनि छन् जो बाइबलद्वारा रूपान्तरण हुन प्रतीक्षारत छन् र उनीहरूसम्म पुग्न सक्नका लागि तपाईं मात्र सिद्ध स्थानमा हुनुहुन्छ ।त्यसैले आज, परमेश्वरले बताइरहनुभएको कथामा तपाईंले गर्नसक्ने भूमिकाको विषयमा उहाँलाई सोध्नुहोस् र तपाईंले माग्न, सोच्न वा कल्पना गर्न सक्नेभन्दा बढी कुराहरू उहाँले तपाईँको जिवनमार्फत गर्नुहुने कुराहरूलाई हेर्नुहोस् ।
धर्मशास्त्र
यस योजनाको बारेमा
![La Biblia está viva](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F27965%2F1280x720.jpg&w=3840&q=75)
समयको सुरुवातदेखि नै, परमेश्वरको वचन सक्रिय रूपमा हृदय तथा मनहरूमा पुनःस्थापित गरिएको छ —र परमेश्वरले अझै सक्नुभएको छैन । यस ७-दिने विशेष योजनामा, आउनुहोस् परमेश्वरले कसरी इतिहासलाई प्रभाव पार्न र विश्वभरि जीवनहरूलाई परिवर्तन गर्न बाइबललाई प्रयोग गरिरहनुभएको छ भन्ने कुरालाई नजिकबाट हेरेर धर्मशास्त्रको जीवन-रूपान्तरण गर्ने शक्तिको उत्सव मनाऔं ।
More
Related Plans
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)