बाइबल जीवित छSample
![La Biblia está viva](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F27965%2F1280x720.jpg&w=3840&q=75)
बाइबल जीवित छ
यो बाइबल हाम्रो लागि परमेश्वरको वचन हो । यो परमेश्वरले आफ्नो चरित्र र मानव जातिलाई बचाउने तथा पुनर्स्थापना गर्ने आफ्ना योजनाहरूका बारेमा मानवहरूमार्फत बताउनुभएको लिखित कथा हो । अनि यो परमेश्वरद्वारा प्रेरित भएको कारणले गर्दा धर्मशास्त्रको प्रत्येक खण्डसँग हामीलाई सल्लाह दिने, कायल पार्ने र परिवर्तन गर्ने शक्ति छ ।
एउटा त्यस्तो समयका बारेमा सोच्नुहोस् जब तपाईँले आफ्नो मन नविकरण भइरहेको महसुस गर्नुभएको थियो वा आफ्नो जिवनको कुनै क्षेत्रमा रूपान्तरण भएको देख्नुभएको थियो । यदि तपाईँले नियमित रूपमा धर्मशास्त्रलाई पढ्नुहुन्छ वा सुन्नुहुन्छ भने तपाईंले त्यसको प्रेरित गर्ने, उत्साह दिने र अझ तपाईंलाई चुनौती दिने शक्तिको अनुभव पक्कै पनि गर्नुभएको छ । बाइबल इतिहासको पाठभन्दा पनि माथि छ । यो परमेश्वरले जे गर्नुभएको छ त्यसलाई पुनः बताइएको मात्र भएता पनि यसले हामीलाई परमेश्वरले के गर्नुहुनेछ भनेर पनि देखाउँछ । यो परमेश्वरले इतिहासभरि उजागर गरिरहनुभएको कथालाई प्रकट गर्नुभएको हो; एउटा त्यस्तो कथा जुन उहाँ हामीद्वारा निरन्तर रूपमा बताउन चाहनुहुन्छ ।परमेश्वरको वचन मानिसहरूको हृदयमा समयको सुरुवातदेखि नै प्रवेश गरेको छ र त्यसको प्रेरणाले शहर, राष्ट्र तथा महादेशहरूको रूपान्तरणलाई अगाडि बढाएको छ ।
त्यसकारण यस हप्ता, आउनुहोस् परमेश्वरले ख्रीष्टियनहरूद्वारा इतिहासकालदेखि नै बताइरहनुभएको कथालाई हेरेर बाइबल हाम्रो विश्वमा कसरी जीवित र सक्रिय छ भनेर उत्सव मनाऔं—त्यस्तो कथा जसले अन्धकारलाई चिर्न, आशा जगाउन, जीवनहरूलाई पुन:स्थापना गर्न र विश्वलाई परिवर्तन गर्न सक्ने बाइबलको क्षमतालाई प्रस्तुत गर्दछ ।
धर्मशास्त्र
यस योजनाको बारेमा
![La Biblia está viva](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F27965%2F1280x720.jpg&w=3840&q=75)
समयको सुरुवातदेखि नै, परमेश्वरको वचन सक्रिय रूपमा हृदय तथा मनहरूमा पुनःस्थापित गरिएको छ —र परमेश्वरले अझै सक्नुभएको छैन । यस ७-दिने विशेष योजनामा, आउनुहोस् परमेश्वरले कसरी इतिहासलाई प्रभाव पार्न र विश्वभरि जीवनहरूलाई परिवर्तन गर्न बाइबललाई प्रयोग गरिरहनुभएको छ भन्ने कुरालाई नजिकबाट हेरेर धर्मशास्त्रको जीवन-रूपान्तरण गर्ने शक्तिको उत्सव मनाऔं ।
More
Related Plans
![क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52432%2F320x180.jpg&w=640&q=75)
क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
![धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F54450%2F320x180.jpg&w=640&q=75)
धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली
![प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F43384%2F320x180.jpg&w=640&q=75)
प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिका
![पुनस्थापनालाई रोज्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F40890%2F320x180.jpg&w=640&q=75)
पुनस्थापनालाई रोज्नु
![ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55201%2F320x180.jpg&w=640&q=75)
ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
![उद्धार](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F41883%2F320x180.jpg&w=640&q=75)
उद्धार
![परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F46897%2F320x180.jpg&w=640&q=75)
परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य
![ग्रेसको गान (Anthem of Grace)](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F45616%2F320x180.jpg&w=640&q=75)
ग्रेसको गान (Anthem of Grace)
![बोलावट](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F42851%2F320x180.jpg&w=640&q=75)
बोलावट
![क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F52431%2F320x180.jpg&w=640&q=75)