प्रकाश 22:8
प्रकाश 22:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी कुरा सुन्ने र देख्ने म यूहन्ना हुँ। जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने स्वर्गदूतको पाउमा दण्डवत् गर्न म घोप्टो परें।
शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्प्रकाश 22:8 नेपाली समकालीन संस्करण (NCV)
यी कुराहरू सुन्ने र देख्ने म, स्वयम् यूहन्ना हुँ। अनि जब मैले यी सुनें र देखें, तब यी कुराहरू मलाई देखाइरहने स्वर्गदूतलाई आराधना गर्न भनेर म तिनको पाउमा घोप्टो परें।
शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्