प्रकाश 22:12-13
प्रकाश 22:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ। म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ।
शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्प्रकाश 22:12-13 नेपाली समकालीन संस्करण (NCV)
“हेर, म चाँडै आउँदैछु! मेरो इनाम मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु। म नै अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त हुँ।
शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्