भजनसंग्रह 140:6-7
भजनसंग्रह 140:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, म तपाईंलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ,” हे परमेश्वर, मेरो दयाको पुकारा सुनिदिनुहोस्। हे परमप्रभु परमेश्वर, मेरा शक्तिशाली उद्धारक, लड़ाइँको दिनमा तपाईंले मेरो शिरको रक्षा गरिदिनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्भजनसंग्रह 140:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म याहवेहलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।” हे याहवेह, मेरो दयाको पुकार सुन्नुहोस्! हे याहवेह प्रभु, मेरा शक्तिशाली उद्धारक, लडाइँका दिनमा तपाईंले मेरो शिर सुरक्षित राख्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्भजनसंग्रह 140:6-7 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ। तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ। तपाईं मेरो मुकुट सरह हुनुहुन्छ, जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 140 पढ्नुहोस्