YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 140:6-7

भजनसंग्रह 140:6-7 NNRV

हे परमप्रभु, म तपाईंलाई भन्‍दछु, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ,” हे परमेश्‍वर, मेरो दयाको पुकारा सुनिदिनुहोस्‌। हे परमप्रभु परमेश्‍वर, मेरा शक्तिशाली उद्धारक, लड़ाइँको दिनमा तपाईंले मेरो शिरको रक्षा गरिदिनुहुन्‍छ।