हितोपदेश 10:29-30
हितोपदेश 10:29-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको मार्ग धर्मीहरूका निम्ति एक शरणस्थान हो, तर दुष्ट काम गर्नेहरूका निम्ति विध्वंस हो। धर्मात्मा कहिल्यै उखेलिनेछैन, तर दुष्ट मानिस पृथ्वीमा रहनेछैन।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्हितोपदेश 10:29-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको मार्ग धर्मीहरूका निम्ति एक शरणस्थान हो, तर दुष्ट काम गर्नेहरूका निम्ति विध्वंस हो। धर्मात्मा कहिल्यै उखेलिनेछैन, तर दुष्ट मानिस पृथ्वीमा रहनेछैन।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्हितोपदेश 10:29-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; तर दुष्ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो। धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्ट पृथ्वीमा स्थिर रहनेछैन।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्