YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 10:29-30

हितोपदेशको पुस्तक 10:29-30 NERV

परमप्रभुको मार्ग धर्मी मानिसहरूको लागि शरणस्थान हो, तर दुष्ट मानिसहरूको लागि विध्वंस हो। धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।