YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:29-30

हितोपदेश 10:29-30 सरल नेपाली

परमप्रभुले इमानदार मानिसहरूको रक्षा गर्नुहुन्‍छ तर दुष्‍टहरूको नाश गर्नुहुन्‍छ। धर्मीहरू सधैँ सुरक्षित रहन्‍छन् तर दुष्‍टहरू पृथ्‍वीमा रहनेछैनन्।

हितोपदेश 10 पढ्नुहोस्