गन्ती 19:9
गन्ती 19:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तब एक जना शुद्ध मानिसले चाहिँ त्यस कोरलीको खरानी बटुलोस्। त्यसलाई चाहिँ छाउनीबाहिर विधिपूर्वक शुद्ध भएको ठाउँमा राखोस्। त्यो इस्राएली समुदायले शुद्ध पार्ने पानी तयार गर्दा प्रयोग गर्नका निम्ति राखोस्। त्यो पापबाट शुद्धीकरणको निम्ति हो।
शेयर गर्नुहोस्
गन्ती 19 पढ्नुहोस्गन्ती 19:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“कुनै एक जना शुद्ध मानिसले त्यस कोरलीको खरानी बटुलेर छाउनीदेखि बाहिर कुनै शुद्ध ठाउँमा शुद्धीकरणका पानीको निम्ति इस्राएली समुदायले त्यो राखिओस्। त्यो पाप-शुद्धिको निम्ति हो।
शेयर गर्नुहोस्
गन्ती 19 पढ्नुहोस्गन्ती 19:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तब एक जना शुद्ध मानिसले चाहिँ त्यस कोरलीको खरानी बटुलोस्। त्यसलाई चाहिँ छाउनीबाहिर विधिपूर्वक शुद्ध भएको ठाउँमा राखोस्। त्यो इस्राएली समुदायले शुद्ध पार्ने पानी तयार गर्दा प्रयोग गर्नका निम्ति राखोस्। त्यो पापबाट शुद्धीकरणको निम्ति हो।
शेयर गर्नुहोस्
गन्ती 19 पढ्नुहोस्