तब जो मानिस विधिअनुसार शुद्ध छ, त्यसले त्यो गाईको खरानी बटुलेर छाउनी बाहिर रीतिअनुसार शुद्ध ठाउँमा राखोस्। विधिअनुसार अशुद्धि हटाउने पानी तयार गर्नलाई त्यो इस्राएलीहरूले चलाउनेछन्। यो विधि पाप हटाउन पूरा गर्नुपर्छ।
गन्ती 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 19:9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू