YouVersion लोगो
खोज आइकन

गन्‍ती 19:9

गन्‍ती 19:9 सरल नेपाली

तब जो मानिस विधिअनुसार शुद्ध छ, त्‍यसले त्‍यो गाईको खरानी बटुलेर छाउनी बाहिर रीतिअनुसार शुद्ध ठाउँमा राखोस्। विधिअनुसार अशुद्धि हटाउने पानी तयार गर्नलाई त्‍यो इस्राएलीहरूले चलाउनेछन्। यो विधि पाप हटाउन पूरा गर्नुपर्छ।

गन्‍ती 19 पढ्नुहोस्