मत्ती 23:11-12
मत्ती 23:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूमध्ये जो सबैभन्दा उच्च छ, त्यो तिमीहरूको सेवक हुनेछ। जसले आफूलाई उच्च पार्छ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ।
शेयर गर्नुहोस्
मत्ती 23 पढ्नुहोस्मत्ती 23:11-12 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूमध्ये जो सबैभन्दा ठूलो छ, ऊ तिमीहरूको सेवक हुनेछ। किनकि जसले आफूलाई उच्च पार्छ ऊ नम्र बनाइनेछ, र जसले आफूलाई नम्र बनाउँछ ऊ उच्च पारिनेछ।”
शेयर गर्नुहोस्
मत्ती 23 पढ्नुहोस्मत्ती 23:11-12 पवित्र बाइबल (NERV)
तिमीहरूमाझ जो सबै भन्दा महान छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ।
शेयर गर्नुहोस्
मत्ती 23 पढ्नुहोस्