YouVersion लोगो
खोज आइकन

मत्ती 23:11-12

मत्ती 23:11-12 NNRV

तिमीहरूमध्‍ये जो सबैभन्‍दा उच्‍च छ, त्‍यो तिमीहरूको सेवक हुनेछ। जसले आफूलाई उच्‍च पार्छ, त्‍यो होच्‍याइनेछ, र जसले आफूलाई होच्‍याउँछ, त्‍यो उच्‍च पारिनेछ।

मत्ती 23:11-12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति