यहोशू 3:4
यहोशू 3:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी जानुपर्ने बाटो तिमीहरूले थाहा पाउँछौ— किनभने त्यो बाटो तिमीहरू पहिले हिँड़ेका छैनौ। तर तिमीहरू र त्यसको बीचमा करीब एक हजार मिटरको अन्तर राख। त्यसको नजिक नआओ।”
शेयर गर्नुहोस्
यहोशू 3 पढ्नुहोस्यहोशू 3:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिमीहरूले कता जानुपर्ने हो, सो जान्नेछौ; किनकि तिमीहरू पहिले कहिल्यै यो बाटोबाट भएर गएका छैनौ। तर तिमीहरू र सन्दुकको बीचमा दुई हजार क्यूबिटको दूरी राख्नू; अनि सन्दुकको नजिक नजानू।”
शेयर गर्नुहोस्
यहोशू 3 पढ्नुहोस्