एफिसी 6:3-4
एफिसी 6:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ। बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्एफिसी 6:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।” हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्