एफिसी 6:10-11
एफिसी 6:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ। दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्एफिसी 6:10-11 नेपाली समकालीन संस्करण (NCV)
अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ। परमेश्वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्एफिसी 6:10-11 पवित्र बाइबल (NERV)
मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन। परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्