१ पत्रुस 2:2-3
१ पत्रुस 2:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दैजान सक्नेछौ। किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुराको स्वाद तिमीहरूले पाएका छौ।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:2-3 नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ। त्यसैकारणले नयाँ जन्मेका बालकझैं, शुद्ध आत्मिकी दूधको तृष्णा गर; यसरी तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जाओ।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:2-3 पवित्र बाइबल (NERV)
भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ। अहिले तिमीहरूले परमप्रभुको दयाको स्वाद पाएकाछौ।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भरखरै जन्मेको बालक दूधको लागि भोकाएजस्तै तिमीहरूचाहिँ परमेश्वरको सत्य वचनको लागि तृष्णा गर र यो वचन पाएर तिमीहरू बढ्नेछौ र बचाइनेछौ। धर्मशास्त्रले भन्छ, “तिमीहरू आफैंले प्रभु कस्तो भलो हुनुहुन्छ भनी चाखेका छौ।”
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्